संसद बैठक : अर्थमन्त्रीले जवाफ दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
२० पटक हेरिएको
Shares
संसद बैठक : अर्थमन्त्रीले जवाफ दिने

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
  • आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
कात्तिक १७ गते सोमवारको राशिफल यस्तो छ
कात्तिक १७ गते सोमवारको राशिफल यस्तो छ
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

तपाईंले छुटाउनुभयो कि?