‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)

सारांश

  • काठमाडौं ।
  • हामी नेपाली जहाँ गए पनि कानमा ‘हेडफोन’ लगाउँदै विदेशी गतिहरु सुन्दै हिँड्ने गर्छौं ।
  • तर, नेपाली गीतहरु विदेशीहरुले कत्तिको मन पराउँछन् भन्ने यथार्थ एक भिडियो हेरे मात्र पुग्छ ।

काठमाडौं । हामी नेपाली जहाँ गए पनि कानमा ‘हेडफोन’ लगाउँदै विदेशी गतिहरु सुन्दै हिँड्ने गर्छौं । तर, नेपाली गीतहरु विदेशीहरुले कत्तिको मन पराउँछन् भन्ने यथार्थ एक भिडियो हेरे मात्र पुग्छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ५ जना विदेशी जोडीले भर्खरै मात्र बजारमा सार्वजनिक गरिएको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेका छन् ।

उक्त भिडियोमा ३ वटा गीतलाई समावेश गरिएको छ । चलचित्र पर्वको गीत ‘काले दाई काले दाई’ र अल्मोडा राना उप्रेतीको चर्चित फन्टास्टिक गीतमा उनीहरुले अभिनय गरेका छन् ।

हेरौं उनीहरुले नाचेका यो भिडियो :–

https://www.youtube.com/watch?v=twb_rYWsUCs

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?