उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड
सारांश
- उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेल चढेको गाडी तोडफोड भएको छ ।
- प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेल चढेको गाडी तोडफोड गरेका हुन् ।
- उपप्रधानमन्त्री पोखरले सोमबार नुवाकोटमा एक कार्यक्रममा सहभागी हुनेक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।
उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेल चढेको गाडी तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेल चढेको गाडी तोडफोड गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरले सोमबार नुवाकोटमा एक कार्यक्रममा सहभागी हुनेक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया