एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
४२ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका छन्।
  • अध्यक्ष ओलीले प्रदेश उम्मेदवारहरु झापा ५ (क) बाट हिक्मत कार्की र ५ (ख)का होमबहादुर थापासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका छन्।

अध्यक्ष ओलीले प्रदेश उम्मेदवारहरु झापा ५ (क) बाट हिक्मत कार्की र ५ (ख)का होमबहादुर थापासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार नै दमक गएका थिए।

अध्यक्ष ओली २०४८ पछि २०६४ बाहेक सबै निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
अाज  वैशाख २७ गते कहाँ के के घटना घटे ?
अाज वैशाख २७ गते कहाँ के के घटना घटे ?
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
पहेँलो धातुको मूल्य रु ६ हजार २०० ले ह्रास
महासचिव पौडेल, भ्रम र वास्तविकता अनि वालुवाटार जग्गा प्रकरण
महासचिव पौडेल, भ्रम र वास्तविकता अनि वालुवाटार जग्गा प्रकरण
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ