फेरि १ जनामा देखियो कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
  • बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१८ पुगेको छ । बुधबार संक्रमण पुष्टि भएका व्यक्ति बाँकैको नेपालगञ्ज–८ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?