विदेशी मुद्राको किनबेच आज कतिमा हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
विदेशी मुद्राको किनबेच आज कतिमा हुँदैछ ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १३ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन
राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
Saira Banu feels lonely as she attends a wedding without Dilip Kumar after many years!
Saira Banu feels lonely as she attends a wedding without Dilip Kumar after many years!
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध

तपाईंले छुटाउनुभयो कि?