फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १०, २०७८
|
|
४० पटक हेरिएको
Shares
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित

सारांश

  • असार १०,काठमाडौं ।
  • फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि  जित निकालेको छ ।
  • रियो दि जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार बिहान भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्वियाले १–० को अग्रता लिएको थियो ।

असार १०,काठमाडौं । फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि  जित निकालेको छ ।

रियो दि जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार बिहान भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्वियाले १–० को अग्रता लिएको थियो ।तर खेलको ७८औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल को ईन्जुरी समयमा  थप गरिएको १०औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई २–१ को  जित दिलाए । नेयमारको कर्नरमा अनमार्क रहेका क्यासमिरोले हेडरमार्फत गोल गरेका थिए । यो जितसँगै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । कोलम्विया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
हरेक मुद्दा मिलापत्रमा टुंगाउन नहुने प्रधानमन्त्री ओलीको जोड
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
Mostbet AZ-90 kazino azerbaycan Ən yaxşı bukmeyker rəsmi sayt Breaking News in Hindi Latest Hindi New
बागलुङमा एक लाख ६८ हजार मतदाता
बागलुङमा एक लाख ६८ हजार मतदाता
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?