सुनसरी ३ को रोकिएको मतगणना शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सुनसरी ३ को रोकिएको मतगणना शुरु

सारांश

  • सुनसरी,मंसिर २६ गते – सोमबारदेखि स्थागीत भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ ।
  • अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएपछि सुनसरी ३ मा मतगणना शूर भएको हो ।
  • मतगणना भइरहेको स्थालमा सवै दलका प्रतिनीधि गएका छन् ।

सुनसरी,मंसिर २६ गते – सोमबारदेखि स्थागीत भएको सुनसरी क्षेत्र नम्बर ३को मतगणना सुरु भएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएपछि सुनसरी ३ मा मतगणना शूर भएको हो ।

मतगणना भइरहेको स्थालमा सवै दलका प्रतिनीधि गएका छन् । बाम गठबन्धन प्रतिनीधिहरु प्रवेश गरिसकेका पछिमतगणना शुरु भएको हो । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा विजय गच्छदार र भगवती चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । २० हजार मत गन्न बाँकी हुँदा १ सय ५५ मतले भगवती चौधरी अगाडि हुनुहुन्छ । त्यहाँ भगवतीले २९हजार ३सय २६ र गच्छदारले २९हजार १सय ७१ मत प्राप्त गर्नु भएको छ ।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?