मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग

सारांश

  • काठमाडौँ ।
  • मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् ।
  • महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ । मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् ।

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखनसम्बन्धी कानुन संशोधन गरी तस्करीको दफा राख्न खोजिएको जानकारी गराएक हुन् । मानव तस्करीसम्बन्धी अलग कानुन बनाएर यो विषयलाई सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।

अधिवक्ता बिमला खड्का दर्लामीले सरकारी वकिलसँगै पीडितलाई अन्य कानुन व्यवसायी पनि उपलब्ध गराउने गरी कानुनमा संशोधन गरिनुपर्नेमा जोड दिइन् । । उनले कानुनमा संशोधन गर्नुपर्ने बुँदा पनि प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
१९९० सरिन ग्यास हमलाका दाेषी छ जनालाई फाँसी
१९९० सरिन ग्यास हमलाका दाेषी छ जनालाई फाँसी
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन राष्ट्रिय सेवा दल तालीम
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
कांग्रेश जोगाउने संजिबनीको बुटी बनेर किन अाफै सकिन खोज्दैछ , माके ?-दिनेश बास्तब
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति
प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

तपाईंले छुटाउनुभयो कि?