एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
५८ पटक हेरिएको
Shares
एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
  • बैठक आज बिहान १०.

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।

बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा बसको ठक्करबाट पाँचको मृत्यु, २१ जना घाइते
चीनमा बसको ठक्करबाट पाँचको मृत्यु, २१ जना घाइते
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी
प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
१३ जना जुवाडे पक्राउ
१३ जना जुवाडे पक्राउ
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता  प्रदिप ज्ञवालिको चेतावनि’
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता प्रदिप ज्ञवालिको चेतावनि’
कङ्गोमा इबोला प्रकोपबाट दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु
कङ्गोमा इबोला प्रकोपबाट दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु