आज सुनको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
आज सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
  • कारोबार साताको चौथो दिन बुधबार बढेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार भने स्थिर रहेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको चौथो दिन बुधबार बढेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?