२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
सारांश
- भूमिका के बिष्ट RnR Groups उज्यालो फाउण्डशने द्वारा वार्षिकर्षि रूपमा आयोजित एक-दिनेफेमिनिस्ट कन्फेरेन्स (ओएफसी) सम्पन्न भएको छ ।
- i२०२४, ३ अगस्ट २०२४ मा काठमाडौंको धम्ुबाराहीमा सम्पन्न भएको थियो।
- यस वर्षको र्ष कन्फेरेन्स मा १३४ सहभागी भएका थिए जसमा उनिहरुलाइ ‘फेमिनिस्ट एजेन्डा: परिवर्तनका र्त उपकरण र रणनीतिहरू’ भन्ने विषयमा महत्त्वपर्णू र्णसंवादमा संलग्न हुनेअवसर प्राप्त भएको थियो।
भूमिका के बिष्ट
RnR Groups
उज्यालो फाउण्डशने द्वारा वार्षिकर्षि रूपमा आयोजित एक-दिनेफेमिनिस्ट कन्फेरेन्स (ओएफसी) सम्पन्न भएको छ ।i२०२४, ३ अगस्ट २०२४ मा काठमाडौंको धम्ुबाराहीमा सम्पन्न भएको थियो। यस वर्षको र्ष कन्फेरेन्स मा १३४ सहभागी भएका थिए जसमा उनिहरुलाइ ‘फेमिनिस्ट एजेन्डा: परिवर्तनका र्त उपकरण र रणनीतिहरू’ भन्ने विषयमा महत्त्वपर्णू र्णसंवादमा संलग्न हुनेअवसर प्राप्त भएको थियो।२०१४ मा स्थापना भएदेखि, उज्यालो फाउण्डशने नेपालमा किशोर, महिला, र गैर-बाइनरी व्यक्तिहरूलाईसिक्न र नेतत्ृव गर्न सरुक्षित स्थान सिर्जना र्ज गर्दै आइरहेको एक फेमिनिस्ट संस्था हो।यस वर्षको र्ष ओएफसी आठ समान विचारधाराका संस्थाहरू: एकाउन्टेबिलिटी ल्याब, दलित लाइभ्सम्याटर, डिग्निटी इनिसिएटिभ्स, गभर्नेन्स ल्याब, हरिन नेपाल, नागरिक आवाज, टेवा, र यवालयस ु ँगकोसहकार्यमा र्य आयोजित गरिएको थियो। कन्फेरेन्समा फेमिनिस्ट नेतत्ृवमा केन्द्रित उद्घाटनप्यानल;पावरको पनु : कल्पना गर्दै: भविष्यको लागि फेमि नि स्ट नेतत्ृव, सत्र: फेमि नि स्ट मोवभ्मेंटमासो-हेरचाह,बेतलबी हेरचाह कार्य,र्य जात, जातीयता र फेमि नि जमको ‘इन्टरसेक्सन, र फेमि नि जमको लेन्स मार्फतजलवायुक्राइसि स जस्ता महत्त्वपर्णू र्णविषयहरूमा समानान्तर सत्रहरू, र फेमिनिस्ट नेटवर्कहरू सदृुढ पार्नकेन्द्रित समापन सत्र समावेश गरिएको थियो।

प्रतिक्रिया