संगीताले किन खाईन मोडल रन्जितको कसम?
सारांश
- गायिका संगीता राईमाझिको तिम्रो कसम गित को भिडियो भर्खरै मात्र बजार मा आएको छ।
- यस गीतमा शब्द आरिया राईको रहेको छ भने संगीत बुद्धि सयमिको रहेको छ ।
- यस भिडियोमा गायिका संगीतालाई रन्जितले साथ दिएका छन।
गायिका संगीता राईमाझिको तिम्रो कसम गित को भिडियो भर्खरै मात्र बजार मा आएको छ।यस गीतमा शब्द आरिया राईको रहेको छ भने संगीत बुद्धि सयमिको रहेको छ । यस भिडियोमा गायिका संगीतालाई रन्जितले साथ दिएका छन।

उक्त भिडियोमा मोडल रन्जितलाई गितारेस्टको भुमिकामा देख्न पाईन्छ भने भिडियोको छायांकन बुद्धि सायमीको रहेको छ।
गीत अहिलेको परिवेशमा मिल्दोजुल्दो रहेको र तेहि अनुसारको भिडियो रहेको गायिकाले बताईन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया