८ वर्ष जेल सजाय क्रिकेटर सन्दीप लामिछानेलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
८ वर्ष जेल सजाय क्रिकेटर सन्दीप लामिछानेलाई

सारांश

  • काठमाडौं ।
  • काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।
  • यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।

उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति गराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो आदेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?