दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दुर्घटना न्यूनिकरण गर्न कन्भेक्स मिरर

सारांश

  • सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा कन्भेक्स मिरर राखिएको छ ।
  • सडकमा सवारी चाप सँगै साँघुरो सडक र घुम्तीहरु बढी भएका कारण दुर्घटना बढ्दै गएपछि सडकका विभिन्न स्थानमा कन्भेक्स मिरर राखिएको हो ।
  • कन्भेक्स मिरर सडकका घुम्ती र मोडहरुमा राखिने ऐना हो ।

सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा कन्भेक्स मिरर राखिएको छ । सडकमा सवारी चाप सँगै साँघुरो सडक र घुम्तीहरु बढी भएका कारण दुर्घटना बढ्दै गएपछि सडकका विभिन्न स्थानमा कन्भेक्स मिरर राखिएको हो ।

कन्भेक्स मिरर सडकका घुम्ती र मोडहरुमा राखिने ऐना हो । जसबाट सडकका घुम्तीहरुमा विपरित दिशाबाट आएको सवारी साधन देख्न सकिन्छ ।पर्वत र कास्कीको सिमाना नयाँपुल देखि म्याग्दीको बेनी बजार सम्म विभिन्न स्थानमा गरी २३ वटा कन्भेक्स मिरर जडान गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । विशेष गरी सडकको असुरक्षित स्थानमा प्राथमिकताका साथ कन्भेक्स मिरर राखिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए ।

सडक डिभिजन कार्यालय बागलुङको सडक सुरक्षा कार्यक्रम अन्तर्गत पोखरा बागलुङ सडक खण्ड र मालढुंगा बेनी सडक खण्ड गरी ३० वटा कन्भेक्स मिरर राखिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन
शीतल निवासमा भएको उच्चस्तरीय भेटघाटमा के के भयो ?

तपाईंले छुटाउनुभयो कि?