कहाँ-कहाँ छ वर्षाको सम्भावना?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। उक्त प्रभावका कारण देशभर साधारणतया बदली रहि मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
खानेपानी संस्थानमा अख्तियारकाे अाँखा
खानेपानी संस्थानमा अख्तियारकाे अाँखा
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
ओली र नेपाल फर्केपछि के होला? नेकपाको विवाद !
ओली र नेपाल फर्केपछि के होला? नेकपाको विवाद !
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्
रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्

तपाईंले छुटाउनुभयो कि?