बकर इद मनाउने क्रममा झडप, अश्रुँग्यास प्रहार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बकर इद मनाउने क्रममा झडप,  अश्रुँग्यास प्रहार

सारांश

  • महोत्तरी,  ६ भदाै।
  •  महोत्तरीमा बकर इद मनाउने क्रममा झडप भएको छ ।
  • झडपमा १० जना घाइते भएका छन् ।

महोत्तरी,  ६ भदाै। महोत्तरीमा बकर इद मनाउने क्रममा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । लोहारपट्टी नगरपािलका–३, महदैयाचोकमा रहेको मस्जिदमा इमान चढाउने विषयमा विवाद हुँदा झडप भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रुँग्यास प्रहार गरेको छ ।

प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रुँग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?