प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए। भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट
कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”, सभापतिमा सशांक कोइराला, गगन थापा आउट
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
विश्वकप फुटबल २०१८: म्याराडोना र रोनाल्डोलाइ लुकाकुकाे चुनाैति
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
नेपालसँग मलेशिया पराजित
नेपालसँग मलेशिया पराजित
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्
बोर्डिङ स्कुलको चर्को ‘फी’ विरुद्ध सरकारी वकीलले मुद्दा दर्ता गर्न मानेनन्

तपाईंले छुटाउनुभयो कि?