आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ८, २०८१
|
|
६५ पटक हेरिएको
Shares
आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

सारांश

  • चितवन ।
  •  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव  भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।
  • जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।

चितवन ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव  भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।

जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै व्गरतीय सेनाको जहाज वाट लागेको हो । राज्यमन्त्री रक्षा खड्से आजै नेपाल आएकी थिइन्।

उनले काठमाडौँमा महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान निर्माण यात्रामा नेम्वाङ
संविधान निर्माण यात्रामा नेम्वाङ
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने राप्रपाको निर्णय
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
धनगढीमा झण्डै १६ हजार मत गन्न बाँकी, कांग्रेस अघि
धनगढीमा झण्डै १६ हजार मत गन्न बाँकी, कांग्रेस अघि
दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र
दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र

तपाईंले छुटाउनुभयो कि?