बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
४८ पटक हेरिएको
Shares
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

सारांश

  • काठमाडौं।
  • बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ।
  • गएराति सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो।

काठमाडौं। बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ। गएराति सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले २-२ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। सो समयमा एथलेटिक क्लबले २ गोल गरेपछि खेल ४-२ ले जितेको थियो।

एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए। त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए।

त्यसैगरी अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक क्लब, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
नारायणगढ–मुग्लिन सडक खुला
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
पोखरामा प्रम
पोखरामा प्रम
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो