६३८ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
६३८ कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ६ सय ३८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।

नेपालमा कोरोना भाइरसका आज ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आज १७१ जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?