सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;

सारांश

  • भदौ ।
  • सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्षमा पुगेको अवसरमा रजत जयन्ती मनाएको छ ।
  • रजत जयन्ती अवसरमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमैत्री ऐन छिटो आउनेमा आशावादी रहेको बताउनुभयो ।

भदौ । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्षमा पुगेको अवसरमा रजत जयन्ती मनाएको छ ।
रजत जयन्ती अवसरमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमैत्री ऐन छिटो आउनेमा आशावादी रहेको बताउनुभयो । ‘सहकारी पनि संयमित भएर नियमसंगतरुपमा काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेतले सहकारी संस्थामा स्थरीकरण कोष सञ्चालन गरिने बताउनुभयो । स्थरीकरण कोषले संस्थामा समस्या नआउने उहाँको भनाई थियो ।
सहकारी अभियान्ता विजयराज घिमिरेले सहकारीले २५ औं वर्ष पार गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष रामकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शशीकुमार पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष सुनिलकुमार देवकोटाले गर्नुभएको .

सहकारी ऋण कोषले २५ औं वर्षमा पुगेको अवसरमा सहकारी अभियान्ताहरुलाई सम्मान गरेको छ । सहकारी अभियान्ता दीपकप्रकाश बास्कोटा, विजयराज घिमिरे, पम्फा राई, चन्द्रप्रसाद ढकाल र रोहिणी जोशीलाई सम्मान गरेको हो ।
त्यस्तै संस्थाले संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । संस्थापक अध्यक्ष होमनाथ चौलागाई, पूर्व अध्यक्षहरु शम्भु केसी, विनोदकुमार गौतमलाई पनि सम्मान गरेको छ । संस्थाले नियमित बचतकर्तालाई पनि सम्मान गरेको थियो ।

Share This:v

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
अप्ठ्यारोमा जसपाः सरकारबाट बाहिरिन दबाब
अप्ठ्यारोमा जसपाः सरकारबाट बाहिरिन दबाब
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
ग्राण्डीमा यस्तो ठगी धन्दा : एम्बुलेन्समा आएको विरामीले तिरे हेलिकोप्टर चढेको पैसा
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
आजको राशीफल
आजको राशीफल
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
दूध बेचेर मासिक असी हजार आम्दानी
दूध बेचेर मासिक असी हजार आम्दानी
पुटिनको चौथो कार्यकाल र यसका चुनौती
पुटिनको चौथो कार्यकाल र यसका चुनौती
भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी
भोजपुर नगरपालिकाका ४ वडामा काँग्रेस विजयी

तपाईंले छुटाउनुभयो कि?