बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी

सारांश

  • पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेल मा ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकीएको छ ।
  • शनिबार दाेस्राे खेलमा अर्जेन्टिनाको सर्गियो अगुएरोले १९ औँ मिनेटमा गरेकाे गोल आइसल्याण्डको अल्फ्रेड फिनबोगेसनले २४ औँ मिनेटमा  बराबरी  गोल बनाए पछि खेल बराबरीमा राेकिन पुग्याे।
  • त्यसको पाँच मिनेटमै फिनबोगसनले गोल गरी बराबरी बनाएका हुन् ।

पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेल मा ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकीएको छ ।

शनिबार दाेस्राे खेलमा अर्जेन्टिनाको सर्गियो अगुएरोले १९ औँ मिनेटमा गरेकाे गोल आइसल्याण्डको अल्फ्रेड फिनबोगेसनले २४ औँ मिनेटमा  बराबरी  गोल बनाए पछि खेल बराबरीमा राेकिन पुग्याे। त्यसको पाँच मिनेटमै फिनबोगसनले गोल गरी बराबरी बनाएका हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Adhikari

    Island ko team lai badhai bisesa garera Goal keeper lai I love so much.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर
विश्वकप फुटवल:  खेलाडिका ५ रोचक तथ्य
विश्वकप फुटवल: खेलाडिका ५ रोचक तथ्य
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
अध्यक्ष ओलीले भने : नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली
अध्यक्ष ओलीले भने : नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

तपाईंले छुटाउनुभयो कि?