सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सारांश
- काठमाडौं।
- सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं। सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो । आज सुनको मूल्य बढेपनि मंगलबार चाँदीको मूल्य भने २९ सय ६० रुपैयाँमा स्थिर रहेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.