एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल

सारांश

  • काठमाडौं ।
  • एमालेका स्थायी समिति सदस्य तथा २ नं.
  • प्रदेशका ईञ्चार्ज सत्यनारायण मण्डलले २ नं.

काठमाडौं । एमालेका स्थायी समिति सदस्य तथा २ नं. प्रदेशका ईञ्चार्ज सत्यनारायण मण्डलले २ नं. प्रदेशबाट एमालेलाई सिध्याउन नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासाँग कुरा गर्दै संयोजक मण्डलले एमालेका कार्यकर्ताहरूको हत्या गर्नेसम्मका योजना बनेको बताए ।

‘एमालेका कार्यकर्ताको हत्या गर्ने योजना बनेको समेत थाहा पाएका छौँ’, मण्डलले भने, ‘एमालेलाई सिध्याउन कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको छ ।’

भारतीयहरूको डिजाइनमा एमालेलाई सिध्याउने योजना बनेको उनको आरोप थियो । ‘महन्थ ठाकुर, विमलेन्द्र निधि लगायतका नेताहरू भारतको भारतीय एजेन्ट हुन्’, एमाले स्थायी समिति सदस्य समेत रहेका संयोजक मण्डलले भने, ‘त्यही डिजाइन अन्तर्गर्त मंगलबार साँझ लहानमा एमालेका उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गराइएको छ ।’

(https://chiringa.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
मन्त्री र सचिवहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त
नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त
चितवनको पछीलो मत परिणाम
चितवनको पछीलो मत परिणाम
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्दै यस्तो रणनीति
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
‘पुनःनिर्माणमा प्रमुखभन्दा राजनीति गर्ने ल्याइए’
‘पुनःनिर्माणमा प्रमुखभन्दा राजनीति गर्ने ल्याइए’

तपाईंले छुटाउनुभयो कि?