जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
सारांश
- धनुषा, असोज ४ – जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बढाउँदै गएको छ ।
धनुषा, असोज ४ – जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बढाउँदै गएको छ । जनकपुरको पछिल्लो मतपरिणाम यस्तो छ :
राजपा नेपाल
मेयर – लालकिशोर साह १५५१
उपमेयर – रीता झा १०७१
नेपाली कांग्रेस
मेयर – मनोज साह ६१५
उपमेयर – लिलम कर्ण ५१५
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया