के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?

सारांश

  • ल्हासा, २३ भदौ ।
  • चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले आज (शनिबार) बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन भ्रमण गरेका छन् ।
  • दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य दूत गोविन्द कार्कीले स्वागत गरेका थिए ।

ल्हासा, २३ भदौ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले आज (शनिबार) बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन भ्रमण गरेका छन् । दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य दूत गोविन्द कार्कीले स्वागत गरेका थिए ।

सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न आग्रह गरे । उनले नेपालसँग सीमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिक रुपमा धेरै फाइदा लिन सकिने बताए ।

भेटमा महावाणिज्य दूत गोविन्द कार्कीले महावाणिज्य दूतावासको अवस्था, नेपाल तिब्बत व्यापारको गति र सम्भावनाका बारेमा जानकारी गराएका थिए । सभामुख महराले भोलि नै ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

(https://fisheries.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी
उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्:  लालबाबु पण्डित
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्: लालबाबु पण्डित
अविवाहित रेखाका १० प्रेमी
अविवाहित रेखाका १० प्रेमी
Just how Google Is Altering The way you Approach Top ten Chinese Dating Sites on top10chinesedatingsites. net
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
कञ्चनपुर घटनाले गर्दा नायिका केकी अधिकारी र रिमा विश्वकर्मा पनि असुरक्षित!
What is the value of a Mail Order Bride Cost?
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !