जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा

सारांश

  • धनुषा, असोज ४ – जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बढाउँदै गएको छ ।

धनुषा, असोज ४ – जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बढाउँदै गएको छ । जनकपुरको पछिल्लो मतपरिणाम यस्तो छ :

राजपा नेपाल

मेयर – लालकिशोर साह १५५१
उपमेयर – रीता झा १०७१

नेपाली कांग्रेस

मेयर – मनोज साह ६१५
उपमेयर – लिलम कर्ण ५१५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?