सिरहाको धनगढीमाई नगरपालिकामा माअोवादी विजयी
सारांश
- सिरहा ।
- सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ ।
- मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् ।
सिरहा । सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ । मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चाैधरीले ५६८३ मत ल्याएर जित हात पारेका हुन् ।
यस्तै उपमेयरमा पनि माअोवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया