सिरहाको धनगढीमाई नगरपालिकामा माअोवादी विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सिरहाको धनगढीमाई नगरपालिकामा माअोवादी विजयी

सारांश

  • सिरहा ।
  • सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ ।
  •  मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् ।

सिरहा । सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माअोवादि केन्द्र विजयी भएको छ । मेयरमा माअोवादी केन्द्रका हरिनारायण चौधरी विजयी भएका छन् । चाैधरीले ५६८३ मत ल्याएर जित हात पारेका हुन् ।

यस्तै उपमेयरमा पनि माअोवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?