यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०८०
|
|
५६ पटक हेरिएको
Shares
यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा

सारांश

  • काठमाडौं।
  • दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
  • सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समूहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

काठमाडौं। दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समूहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समूह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औं स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ।

अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलको घोषणापत्र अनुरुप वैदेशिक रोजगारीको विषय कार्यान्वयन हुनेमा आशंका
दलको घोषणापत्र अनुरुप वैदेशिक रोजगारीको विषय कार्यान्वयन हुनेमा आशंका
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
एनपीएलको खेल तालिका सार्वजनिक
एनपीएलको खेल तालिका सार्वजनिक
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !