महाधिवेशनको तयारीमा जुट्यो राप्रपा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
१४६ पटक हेरिएको
Shares
महाधिवेशनको तयारीमा जुट्यो राप्रपा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको तयारीमा जुटेको छ ।
  • राप्रपाले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा एकता महाधिबेशन मूल आयोजक समिति गठन गरेको छ ।
  • सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, नेताहरु लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा.

राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । राप्रपाले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा एकता महाधिबेशन मूल आयोजक समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, नेताहरु लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनीसहितको ५०१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीद्वय टंक ढकाल र विक्रम पाण्डे रहेेको राप्रपाले जनाएको छ ।

बैठकले विभिन्न ११ उपसमिति पनि गठन गरेको छ । आर्थिक समितिको संयोजक दिपक बोहरा छन् ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाइडेन अमेरिकी राष्ट्रपतीय चुनावी दौडबाट बाहिरः कमला ह्‍यारिस नयाँ उम्मेदवार
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता
गौतम र रावलको राजनीतिक यात्रा: अब कता?
गौतम र रावलको राजनीतिक यात्रा: अब कता?
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै
उदयपुर मा ग्रासरुट फुटबल कार्यक्रम सुरु हुदै
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
प्रचण्डलाई अमेरिकामा खतरा !
प्रचण्डलाई अमेरिकामा खतरा !
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित

तपाईंले छुटाउनुभयो कि?