घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु

सारांश

  • ओखलढुंगा, असोज १३ – ओखलढुंगामा  घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।
  • मोलुङ्ग गाउँपालिका–७ पात्ले बस्ने सुरेन्द्र बस्नेत आफ्नै बारीमा घाँस काट्दै गर्दा लडेका प्रहरीले जनाएको छ ।
  • घाँस काट्न भनि रुख चढेका बस्नेत अचानक रुखबाट लडेर घाइते भएका थिए ।

ओखलढुंगा, असोज १३ – ओखलढुंगामा  घाँस काट्नेक्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मोलुङ्ग गाउँपालिका–७ पात्ले बस्ने सुरेन्द्र बस्नेत आफ्नै बारीमा घाँस काट्दै गर्दा लडेका प्रहरीले जनाएको छ ।

घाँस काट्न भनि रुख चढेका बस्नेत अचानक रुखबाट लडेर घाइते भएका थिए । बस्नेतलाई उपचारकालागि सदरमुकामस्थित मिशन अस्पताल ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले  जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?