भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • महेन्द्रनगर।
  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
  • मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन्।

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन्।

बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे।

भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ:  प्रधानमन्त्री ओली
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ: प्रधानमन्त्री ओली
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
यसकारण मदार मेलामा जाेडियाे सिसी टिभी क्यामेरा  
यसकारण मदार मेलामा जाेडियाे सिसी टिभी क्यामेरा  
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायहरु
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल