प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस

सारांश

  • काठमाडौँ, २३ असोज  ः नेकपा (एमाले) ले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।
  • जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।
  • सो क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिस भएको छ ।

काठमाडौँ, २३ असोज  ः नेकपा (एमाले) ले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।

जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।

सो क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको थप नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ ।
प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगाईं, पुरुषोत्तम हुमागार्इं र कमलकुमारी श्रेष्ठको तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ को ‘क’ मा माधव पौडेल र ‘ख’ को लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ ‘क’ को लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा ‘ख’ को लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमायाँ लामा, हरिकृष्ण थापा सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी
अवको अभियान संमृद्ध नेपाल निर्माण : श्रमराज्य मन्त्री चौधरी
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति
मन्त्री पद हत्याउने प्रवृत्ति बढेका भन्दै आपत्ति
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै
चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्दै
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै

तपाईंले छुटाउनुभयो कि?