पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको मृत्यू

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
१२२ पटक हेरिएको
Shares

सारांश

  • ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको गएराति मृत्यू भएको छ ।
  • मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् ।
  • आठ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए ।

ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको गएराति मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् ।

आठ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । उनको सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गर्दा गर्दै मृत्यू भएको प्रहरीले बताएको छ ।

उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा प्राविधिक पदमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने
काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने
काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने
नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति
नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
सर्वाेच्चबाट निस्किए लगत्तै प्रकाण्ड फेरि पक्राउ
Мостбет: бонусы на первый депозит и лучшие ставки на спор
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
पुरुषभन्दा महिलामा ९ गुणा बढी हुन्छ ‘लुपस’ ! के हो ‘लुपस’  ?
पुरुषभन्दा महिलामा ९ गुणा बढी हुन्छ ‘लुपस’ ! के हो ‘लुपस’ ?
छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्छ : प्रधानमन्त्री
छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्छ : प्रधानमन्त्री
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड
महिनावारी स्वच्छता दिवशको अवशरमा वक्तृत्वकला, रुढिवादी परम्परालाई हटाउनुपर्नेमा जोड