दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौँ , २४ असोज दाङ – तुल्सीपुर उपमहानगरपालिका–७ गुहारखोलामा ना.
  • ५ ख ३६६ नम्बरको ट्रकले पैदलयात्री  नाम,थर,वतन नखुलेको अंदाजी ३२ बर्षीय पुरुष ब्यक्तिलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।
  • ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

काठमाडौँ , २४ असोज
दाङ – तुल्सीपुर उपमहानगरपालिका–७ गुहारखोलामा ना.५ ख ३६६ नम्बरको ट्रकले पैदलयात्री  नाम,थर,वतन नखुलेको अंदाजी ३२ बर्षीय पुरुष ब्यक्तिलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
धादिङ -थाक्रे गाउँपालिका–८ चार किल्ला स्थित पृ्थ्वी राजमार्गमा ना.६ ख ३८६५ नम्बरको कन्टेनर ट्रकले पैदलयात्री पाल्पा लिष्टी गाउँपालिका–६ भई हाल थाक्रे–८ चारकिल्लामा डेरा गरी बस्ने बस्ने ४५ बर्षीय  बम बहादुर शाहीलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि बीर अस्पताल ट्रमा सेन्टर पठाइएकोमा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?