बसकाे ठक्करबाट दुइ जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बसकाे ठक्करबाट दुइ जनाकाे मृत्यु

सारांश

  • माेरङ, २१ असार ।
  • बेलबारी नगरपालिका ३, झापा स्थित पूर्वपश्चिम राजमार्गमा  बिहिबार बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
  • पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी –१ बस्ने ३८ वर्षिय खगेन्द्र तामाङ र माेटरसाइकलमा सवार भोजपुर, पौवादुम्मा – ५ घर भई हाल मोरङ, उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ वर्षिय जयनारायण तामाङको मृत्यु भएको हो ।

माेरङ, २१ असार । बेलबारी नगरपालिका ३, झापा स्थित पूर्वपश्चिम राजमार्गमा  बिहिबार बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी –१ बस्ने ३८ वर्षिय खगेन्द्र तामाङ र माेटरसाइकलमा सवार भोजपुर, पौवादुम्मा – ५ घर भई हाल मोरङ, उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ वर्षिय जयनारायण तामाङको मृत्यु भएको हो ।

जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याउने बित्तिकै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?