पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

सारांश

  • पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी काठमाडौं।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन्।
  • शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन्।

पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन्।

शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन्।

बिहीबार उच्च अदालत पाटनले मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले गरेको फैसला सदर गरेपछि उनी आज रिहा हुन लागेका हुन्। बिहीबार कृष्णराम कोइरालाको एकल इजलासले यसअघि पाण्डेले गरेको ३० लाख धरौटीमा छाड्ने निर्णय सदर गरेका थिए।

खाण पक्षका एक वकिलका अनुसार उच्च अदालतको आदेशबमोजिम शुक्रवार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुनेछन। उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुने र त्यसपछि धरौटी बुझाएर खाँण आजै रिहा हुनेछन्। कारागारबाट उनलाई सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउने पनि बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
लघुवित्त संस्था बाहेकले लघुवित्त कारोबार गर्न नपाउने व्यवस्था सिफारिस
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
भरतपुरका ‘निर्वाचित’ जनप्रतिनिधि निरास, नगरका योजना अलपत्र
भरतपुरका ‘निर्वाचित’ जनप्रतिनिधि निरास, नगरका योजना अलपत्र
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
फेरि उनै महिलासँग शंकास्पद रुपमा भेटिए दोगडाकेदारका वडाध्यक्ष
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु
राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू
राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू
काठमाडौँमा मंगलवार ३९६ जना कोरोना संक्रमित थपिए
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
कर्नाटकमा पनि भाजपाकै सरकार
कर्नाटकमा पनि भाजपाकै सरकार