दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति

सारांश

  • काठमाडौ, २५ असोज दक्षिणकाली नगरपालिका–७ युटिकीस्थित श्री कृष्ण मन्दिरमा पार्किङ गरी राखेको सोही ठाउँ बस्ने मुरारी बाँस्तोलाको बा.
  • ३ च ५६१३ नम्बरको कारमा मंगलबार आगलागी भएको छ ।
  • आगलागीबाट कार पूर्णरुपमा जली क्षति भएको छ ।

काठमाडौ, २५ असोज
दक्षिणकाली नगरपालिका–७ युटिकीस्थित श्री कृष्ण मन्दिरमा पार्किङ गरी राखेको सोही ठाउँ बस्ने मुरारी बाँस्तोलाको बा.३ च ५६१३ नम्बरको कारमा मंगलबार आगलागी भएको छ । आगलागीबाट कार पूर्णरुपमा जली क्षति भएको छ ।
यसैगरी काठमाडौ    महानगरपालिका–६ बौद्ध रामहिटीस्थित आउट फिट फेन्सी पसल अगाडि पार्कीङ गरी राखेको रामेछाप प्रति–१ घर भई हाल सोही ठाउँ बस्ने ३३ वर्षीय छिरिङ शेर्पाको नाममा दर्ता भएको बा.३३ प ३४६२ नम्बरको मोटरसाइकलमा मंगलबार आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ ।
स्थानियको सहयोगमा आगो प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
सञ्जय दत्तलाई फोक्सोको क्यान्सर
सञ्जय दत्तलाई फोक्सोको क्यान्सर
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
दुई नाबालक छाेरासहित श्रीमान श्रीमती त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
लिबियामा जारी हिंसामा ३९२ को मृत्यु
लिबियामा जारी हिंसामा ३९२ को मृत्यु
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै

तपाईंले छुटाउनुभयो कि?