आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
३० पटक हेरिएको
Shares
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै

सारांश

  • काठमाडौं ।
  • आज आइतबारदेखि काठमाडौं महानगरपालिकाले टुँडिखेल वरिपरिका क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउनेगरी नियम बनाएको छ ।
  • रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ ।

काठमाडौं । आज आइतबारदेखि काठमाडौं महानगरपालिकाले टुँडिखेल वरिपरिका क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउनेगरी नियम बनाएको छ । रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जाम हुने भएकाले यात्रु राखेर मात्र जानुपर्नेछ ।

जामको समस्या, वातावरण प्रदूषण भएकाले महानगरले यात्रु राखेर मात्र गैहाल्नुपर्ने व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा टुँडीखेल आसपास र नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र ३२ वटै वडामा नियम लागू हुनेछ ।

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सवारी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाही गर्ने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
कविशिरोमणि पौड्यालले पनि स्वर्गद्वारीमा बसी कविता रचना गरेका थिए
कविशिरोमणि पौड्यालले पनि स्वर्गद्वारीमा बसी कविता रचना गरेका थिए
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
असार १५ गते सोमवारको राशिफल यस्तो छ
असार १५ गते सोमवारको राशिफल यस्तो छ
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
वाम एकता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

तपाईंले छुटाउनुभयो कि?