रोल्पा र सोलुखुम्बुमा मृत अवस्थामा फेला
सारांश
- काठमाडौं, २५ असोज रोल्पा -रोल्पा नगरपालिका–१० धबाङस्थित धाङ्सिखोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय मनराज बुढा मंगलबार मृत फेला परेका छन् ।
- सोलुखुम्बु -दुधकुण्ड नगरपालिका–१ बस्ने ५० वर्षीया नक्कु बि.
- क.
काठमाडौं, २५ असोज
रोल्पा -रोल्पा नगरपालिका–१० धबाङस्थित धाङ्सिखोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय मनराज बुढा मंगलबार मृत फेला परेका छन् ।
सोलुखुम्बु -दुधकुण्ड नगरपालिका–१ बस्ने ५० वर्षीया नक्कु बि.क.घरबाट नुनथला बजार जान्छु भनि हिंडेकोमा सोही ठाउँस्थित लुदो भन्ने गोरेटो बाटोमा मंगलबार मृत अबस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया