एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई  सन्दिप लामिछानेले तस्राे सफलता दिलाएका छन् ।
  • २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ३७ अाैँ अाेभरमा भिएस वाटिङ्गकरकाे रुपमा अाफ्नाे तेस्राे विकेट गुमाएकाे हाे ।

काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई  सन्दिप लामिछानेले तस्राे सफलता दिलाएका छन् । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ३७ अाैँ अाेभरमा भिएस वाटिङ्गकरकाे रुपमा अाफ्नाे तेस्राे विकेट गुमाएकाे हाे । दिपेन्द्र सिँह एेरीकाे बलिङ्मा सन्दिपले रन अाउट गरेका हुन् ।

३९ अाेभरकाे खेल सकिँदा अाेमान ३ विकेटकाे क्षतिमा १ सय १६३ रन बनाएर खेलिरहेकाे छ । अब अाेमानलाई ११ अाेभरमा जितका लागि ५९ रनकाे अावश्यकता रहेकाे छ । भने अाेमानकाे ७ विकेट अझै बाँकि छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।

 ओमानसँगका पछिल्ला ५ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस्तोमा नेपाल हारको शृंखला भंग गर्दै प्रतियोगिताका सुखद सुरुवात गर्ने दाउमा रहनेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhola Budhathoki

    Aba kehi samaya paxi milxa sabai

    Comment Author

    Ganesh Shakya

    नेपालकाे खराब शुरूवात । अाेमानसंग ७ विकेटले पराजित ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?