सेवा नै धर्म हो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
९३८ पटक हेरिएको
Shares
सेवा नै धर्म हो

सारांश

  • “मर्न कसैलाई रहर हुँदैन” दान गर्न कोही इचछुक हुनु भएन साह्रै दुख लागेको छ ।
  • ”मानविय सेवाको लागी सार्वजनिक अपिल” ”२१ वर्षिया विशाल नेपालको दुबै मृगौला फेल,उनको पिताजि १५ वर्षदेखि अशक्त,२०७२ सालको महाभुकम्पले भत्किएर घरबार विहिन” पूजा गर्ने हात भन्दा प्रार्थना र दान गर्ने हात महान हुन्छ त्यसैले आफूले सकेको दान गरौ ।
  • कम्तीमा आफ्नो कमाइको १० % दान गर्ने बानी बसालौ ।

“मर्न कसैलाई रहर हुँदैन” दान गर्न कोही इचछुक हुनु भएन साह्रै दुख लागेको छ । ”मानविय सेवाको लागी सार्वजनिक अपिल” ”२१ वर्षिया विशाल नेपालको दुबै मृगौला फेल,उनको पिताजि १५ वर्षदेखि अशक्त,२०७२ सालको महाभुकम्पले भत्किएर घरबार विहिन” पूजा गर्ने हात भन्दा प्रार्थना र दान गर्ने हात महान हुन्छ त्यसैले आफूले सकेको दान गरौ ।

कम्तीमा आफ्नो कमाइको १० % दान गर्ने बानी बसालौ ।वेदमा १०% दशाम्श दानको नियम छ यो हाम्रो शास्त्रको नियम नै हो ।त्यसैले दान गरौ निस्काम भावले र पूण्य कमाउ । पुल्चोकस्थित निदान हस्पिटलले उनको उपचारको लागि १५ लाख लाग्ने बताएकोछ ।  दान सन्कलन कार्य आजबाट सुरुवात भएको छ,भेटेर दिन पनि सक्नु हुन्छ वा मनिश नै हजुरहरुकोमा पनि आउन तयार हुनुहुन्छ ।  हजुरहरुले दिनु भएको रकम मनिश माध्यम बनी उहाको परिवारलाई एक मुस्ट दिनुहुनेछ । सामाजिक सन्जाल फेसबूकमा पनि सार्वजनिक गरिनेछ र गूप्त दान गर्ने मन भएमा दान गरिएको रकम गोप्य पनि राखिनेछ ।

व्यक्तिगत सहयोगको लागि : A/C holder name: Bishal Nepal A/C No: 01205080460194 Nepal Investment Bank Mobile No.: 9741048228, 9849727283 युवा ज्योतिषी तथा वास्तुशास्त्री मनिश सापकोटा 9851076981 ज्योतिष गृह, डिल्लिबजार पिपलबोट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?