एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
१७ पटक हेरिएको
Shares
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ ।
  • प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नगरकोटमा आज बिहान १० बजेदेखि सुरु हुने कार्यशाला आज र भोलि सञ्चालन हुनेछ ।

काठमाडौँ । नेकपा एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नगरकोटमा आज बिहान १० बजेदेखि सुरु हुने कार्यशाला आज र भोलि सञ्चालन हुनेछ । कार्यशालामा जिल्लाका र प्रदेशका स्कुल विभागका प्रमुखहरू सहभागी हुनेछन् ।

कार्यशालामा पार्टीका प्रशिक्षणका कामहरू कसरी अघि बढाउने, पार्टीलाई कसरी सूचना र प्रविधि मैत्री बनाउने,दसौँ महाधिवेशनका फैसलाहरू के कसरी कार्यान्वयन गर्ने र जबजलाई कसरी समय सापेक्ष उपयोग गर्ने लगायतका विषयहरूमा प्रशिक्षण दिइने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिनुहुनेछ ।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद अरुण चौधरी कारागार चलान
सांसद अरुण चौधरी कारागार चलान
आखिर प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालत गएनन्
आखिर प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालत गएनन्
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
ट्याक्सीमा मिटर भाडा बढ्यो
ट्याक्सीमा मिटर भाडा बढ्यो
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी

तपाईंले छुटाउनुभयो कि?