क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
सारांश
- रूपन्देही, साउन २० ।
- जिल्लाको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइन खटिएका सुरक्षागार्डले आफ्नै शरिरमा आगो लगाएका छन् ।
- मंगलबार बिहान आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
रूपन्देही, साउन २० । जिल्लाको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइन खटिएका सुरक्षागार्डले आफ्नै शरिरमा आगो लगाएका छन् ।
मंगलबार बिहान आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया