डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !

सारांश

  • काठमाडौं १७ चैत ।
  • थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ ।
  • उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

काठमाडौं १७ चैत ।थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ ।

उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन ।

त्यसबेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका परिवारिक सदस्य हुन ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार बराबरको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैंयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपटक माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा
राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
भोट माग्न नायिका करिश्मा वीरगन्जमा
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति
एमाले–माओवादी केन्द्रको कुरा मिल्यो : यस्तो छ दुई अध्यक्षबीचको ७ बुँदे सहमति