एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् ।
  • अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली गर्दै ओली कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् ।
  • आजभन्दा ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट पाँचजना सहयोद्धा स्मृतिमा श्रद्धान्जली दिन अध्यक्ष केपी शर्मा ओली आजा झापा पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् । अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली गर्दै ओली कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन् ।

आजभन्दा ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट पाँचजना सहयोद्धा स्मृतिमा श्रद्धान्जली दिन अध्यक्ष केपी शर्मा ओली आजा झापा पुगेका हुन् । ओलीले आजै बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश(१ को प्रथम अधिवेशनलाईपनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बिर्तामोडकै डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी बेलुका काठमाडौं फर्कने कार्यक्रम छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?