अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

सारांश

  • पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् ।
  • काठमाडौं क्षेत्र नं.
  • २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता पूर्व प्रधानमन्त्री माधवकुमार  नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं-२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले डोर्‍याएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता पूर्व प्रधानमन्त्री माधवकुमार  नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं-२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए ।

अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु परेपछि आफूले यहाँका जनताको माया र आशाका कारण रौतहट छोडेर काठमाडौं आएको बताए । तर, आफूलाइ रौतहटको माया पनि उतिकै लाग्ने नेपालले बताए ।

यस्तै उम्मेदवारी दर्ताका क्रममा नेता नेपालले मनोनयन दर्ता भइसकेकोले अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकिएको बताए ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?