गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित

सारांश

  • गण्डकी विकास बैंक लि.
  • Best Managed Development Bank Award वाट सम्मानित  भएको छ ।
  • न्यू विजिनेश एज प्रा.

गण्डकी विकास बैंक लि. Best Managed Development Bank Award वाट सम्मानित  भएको छ । न्यू विजिनेश एज प्रा.लि द्घारा आयोजित चौथो NEW Biz Conclave & Award 2017 मा गण्डकी विकास वैक लि  Best Managed Development Bank Award वाट सम्मानित भएको हो । उक्त Award काठमाडौमा भएको एक भव्य समारोह विच वैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्रहण गर्नु भएको थियो ।  यस अघि सविकको फेवा फाइनान्स लिं (हाल गण्डकी विकास वैकमा गाभिएको) पनि  Best Managed Finance company of the year 2013 वाट सम्मानित भएको थियो । गण्डकी विकास वैकमा गाभिएका सविकका फेवा फाइनान्स लिं ,विश्व विकास वैक लि. र गण्डकी विकास वैक लि. उत्कृष्ट वित्तीय संस्थाको रुपमा स्थापित  थिए ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पु¥याएको छ । साथै  बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, SMS,Mobile बैकिङ्ग ,Asba, ECC/IPS सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।  

https://macularetinavitreouscenter.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
एमाले–माओवादी केन्द्रको कार्यदलले यस्तो गर्यो सहमति, टुङ्गो माघ ३ गते
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज